our-stories

स्थानीय अदालतको अवधारणाः संघीयता सुदृढ बनाउने संवैधानिक बाटो

भूमिका संविधानले स्थानीय तहलाई स्थानीय अदालत स्थापना गर्ने अधिकार स्पष्ट रूपमा प्रदान गरेको छ । हालको वर्तमान संरचना, तयारी र कार्यान्वयनको अवस्था हेर्दा यस विषयको उठान अलि छिटो भयो भन्ने भन्न पनि सकिन्छ । अहिलेको अवस्थामा न्यायिक समितिको प्रभावकारी र कानूनसम्मत कार्यसम्पादन, कानूनी पूर्वाधारको अभाव, मानव संसाधनको अभाव र न्याय सम्पादन प्रक्रियामा एकरूपताको सुनिश्चितता नहुनु […]

स्थानीय अदालतको अवधारणाः संघीयता सुदृढ बनाउने संवैधानिक बाटो Read More »

भीमेश्वर नगरपालिका न्यायिक समितिबाट सम्पादित सेवाप्रति लाभग्राहीको सन्तुष्टी सम्बन्धि अध्ययन प्रतिवेदन

भीमेश्वर नगरपालिका न्यायिक समितिबाट सम्पादित सेवाप्रति लाभग्राहीको सन्तुष्टी सम्बन्धि अध्ययन प्रतिवेदन

प्रतिवेदन प्राप्त गर्न लिंकमा क्लिक गर्नुहोस्: https://renovationnepal.com/wp-content/uploads/2025/06/Judicial-Report.pdf

भीमेश्वर नगरपालिका न्यायिक समितिबाट सम्पादित सेवाप्रति लाभग्राहीको सन्तुष्टी सम्बन्धि अध्ययन प्रतिवेदन Read More »

राजनीतिक मान्छे न्यायिक समिति प्रमुख बन्दा पूर्वाग्रह हुँदैन ?

१. विषय प्रवेशः “राजनीतिक मान्छे न्यायिक समिति प्रमुख बन्दा पूर्वाग्रह हुँदैन ?” यो प्रश्न हालै युरोपियन युनियनको निमन्त्रणामा लक्जेम्बर्गस्थित युरोपेली संघको सर्वोच्च अदालत पुगेकी काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोललाई सोधिएको थियो । स्थानीय तहको न्यायिक समितिको सन्दर्भमा राखिएको यस प्रश्नले न्यायिक समितिबाट सम्पादन हुने न्यायिक कार्यप्रति गम्भिर प्रश्न उठ्दछ । न्यायिक समितिको नेतृत्व कसले गर्ने ?

राजनीतिक मान्छे न्यायिक समिति प्रमुख बन्दा पूर्वाग्रह हुँदैन ? Read More »

स्थानीय न्यायिक समिति सूचना व्यवस्थापन प्रणाली

न्यायिक समिति सूचना व्यवस्थापन प्रणाली (JMIS) ले न्यायिक समितिको कार्यप्रक्रियालाई व्यवस्थित रुपमा कार्यसम्पादन गर्न सघाउँछ । यसले न्यायिक समितिबाट न्याय निरुपण गर्दा अवलम्वन गर्नु पर्ने कार्यप्रक्रियालाई सघाउँनुका साथै सिलसिलेवर रुपमा कार्यसम्पादनका लागि मार्गदर्शन प्रदान गर्दछ । यसका साथै मेलमिलाप प्रक्रिया, कानूनी ढाँचामा लिखत तयारी तथा व्यवस्थित अभिलेखिकरण कार्यका लागि मद्वत पुर्याउँदछ । यो प्रणाली मौजुदा

स्थानीय न्यायिक समिति सूचना व्यवस्थापन प्रणाली Read More »

स्थानीय न्यायिक समितिका ९ अन्योल र निवारणका उपाय

संविधानको धारा २१७ मा न्यायिक समितिको व्यवस्था छ । न्यायलाई सर्वसुलभ बनाउन कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रका विवाद निरूपण गर्न स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था गरिएको हो । उक्त संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ थप प्रस्ट पारिएको छ । सो ऐनमा न्यायिक समितिको काम, कर्तव्य र अधिकार तथा र विवाद निरूपणको

स्थानीय न्यायिक समितिका ९ अन्योल र निवारणका उपाय Read More »

Scroll to Top